News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आशा लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश सहितका प्रस्ताव पारित

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा सम्पन्न गरेको कम्पनीले जनाएको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४...बाँकी

    स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बुटवलमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद...बाँकी

    नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पायो पूर्णता

    काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ । सञ्चालकमा थप ३ जना नियुक्त भएसँगै इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको हो । कम्पनी सञ्चालक समितिले निशान्त जोगाई, दिवाकर पौडेल र स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई...बाँकी

    एनआईसी एशिया बैंकको सेवा दुई दिनसम्म बन्द हुने

    काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटल र होलिडेमा छुट

    काठमाडौं । नेपाल एसबिआई बैंकले सर्लाहीको सिता प्यालेस होटल र सिता प्यालेस होलिडेसँग सम्झौता गरेको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले सिता प्यालेस होटल र सिता प्यालेस होलिडेको विभिन्न सेवामा छुट पाउनेछन् । उक्त सम्झौता बैंकका मधेश...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस डिम्याट खातामा

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । बैंकको गत पुस २५ गते सम्पन्न १४ औां वार्षिक साधारण सभाले पारित गरेको १३.३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको...बाँकी

    महालक्ष्मी लाइफका ११ बीमित पुगे बीमा प्राधिकरण, धनफिर्ता बीमा पोलिसीमा रकम फिर्ता नपाएको गुनासो

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका ११ जना बीमित बीमा पोलिसीमा भएको सर्त पालना नभएको भन्दै नेपाल बीमा प्राधिकरणमा पुगेका छन् । उनिहरुले महालक्ष्मी लाइफबाट वार्षिक धनफिर्ता बीमा योजना खरिद गरेका थिए । पोलिसीमा भएको...बाँकी

    नेपाल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रायमाझी नियुक्त

    काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा वीर बिक्रम रायमाझी नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्त संचालक पदमा रायमाझीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले...बाँकी

    जनउत्थान सामुदायिक लघुबित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले युवा लक्षित कार्यक्रम सम्पन्न गरको छ । १९ जिल्लाका ३९ वटा शाखा कार्यलय मार्फत आफनो कारोबार गर्दै आएको जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले हरेक बर्ष विश्वब्यापि रुपमा मार्च...बाँकी

    आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तको सातौं वार्षिक साधारण सभा चैत ३० गते बिहिबार हुने भएको छ । कम्पनीको चैत ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बनेपामा विहान...बाँकी