News Portal

  • नेपाल एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटल र होलिडेमा छुट

    आर्थीकसंसार संवाददाता१० चैत, २०७९
    २५४ पटक
    १० चैत, २०७९

    काठमाडौं । नेपाल एसबिआई बैंकले सर्लाहीको सिता प्यालेस होटल र सिता प्यालेस होलिडेसँग सम्झौता गरेको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले सिता प्यालेस होटल र सिता प्यालेस होलिडेको विभिन्न सेवामा छुट पाउनेछन् ।
    उक्त सम्झौता बैंकका मधेश प्रदेश प्रमूख, लेखनाथ पोख्रेल तथा सिता प्यालेस होटल तथा सिता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोद प्रसाद मैनालीले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले भुक्तानी गर्दा कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्