News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सन नेपाल लाइफले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, के-के छन् एजेण्डा ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २९ गते पाँचौ र छैठौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय...बाँकी

    सानिमा र रिलायन्स लाइफको शेयर कारोबार रोक्का

    काठमाडौं । मर्जर प्रकृयाँ सम्पन्न गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । दुबै कम्पनीले भोलिदेखि शेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्जमा निवेदन दिएका छन्...बाँकी

    दोगडाकेदार गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको कार्यालयमा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा उक्त...बाँकी

    सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त हुने भएका छन् । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डेलाई...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको पोखरा शाखाले विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेज पोखरा महानगरपालीका वडा नं ०८, सुन्दर मार्गमा कक्षा ११ र १२...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकका संचालक ढकालको राजिनामा स्वीकृत

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका संचालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् । आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्दै आएका ढकालको पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय अभाव भएकोले निफ्राको संचालक पदबाट राजिनामा दिएको जनाएका...बाँकी

    आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

    काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीले माग्यो व्यवस्थापन प्रशिक्षार्थी

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थीका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थी (सूचना प्रविधि)मा केही समयको लागि करारमा १ जना प्रशिक्षार्थी माग गरेको एक सुचना जारी गर्दै जनाएको छ ।...बाँकी

    खल्ती प्रयाेगकर्तालाई तीन महिनाकाे खल्ती प्राे निःशुल्क

    काठमाण्डाै‌ । नेपालमा पहिलाे पटक सशुल्क सदस्यता सम्बन्धी अवधारणा ल्याएकाे खल्ती डिजिटल वालेटले आफ्ना नियमित प्रयाेगकर्तालाई तीन महिना निःशुल्क खल्ती प्राे सेवा उपलब्ध गराएकाे छ। खल्ती डिजिटल वालेटले आफ्ना प्रयाेगकर्ता ग्राहकसँग सदस्यता शुल्क लिने गरी...बाँकी

    होण्डाको टेक्निसीयन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न

    काठमाडौं । होण्डाको होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयन हरुको शिप र दक्षता अभिवृद्धि गर्ने र विक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका...बाँकी