काठमाडौं । राजश्व अनुसन्धान विभागले विरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुलाई दुख दिएको उनीहरुले बताएका छन् । वीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकन अनुसार नै भन्सार तिरेपनि मुल्याङकन...बाँकी
काठमाडौं । एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजि जेड एसयुभिको लागि प्रि–बुकिङ खुल्ला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य...बाँकी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसंग पुनः आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटबार्ताका क्रममा अध्यक्ष...बाँकी
काठमाडौं । नागरिक लगानी कोषले आईएमई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर...बाँकी
काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा मिजास भटट्चन नियुक्त भएका छन् । कम्पनीको चैत १३ गते बसेको संचालक समितिको १३८औं बैठकले समुह क अन्तर्गतको शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी भट्टचनलाई संचालकमा नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म सातै प्रदेशमा एकसय वटा वित्तीय साक्षरता कार्यक्रम गरि ग्लोबल मनि विक मनाएको छ। बैंकले बैंकिङ्ग सेवा, बचत, ऋण, विध्धुतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले संचालकमा राम कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थापक सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । योसँगै श्रेष्ठले चैत १३ गतेदेखि लागु हुने गरी आगामी साधारण...बाँकी
काठमाडौं । कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न वार्षिक साधरणसभाले लाभांश पारित गरेको हो । बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ३ प्रतिशत...बाँकी