News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    कम्पनीहरूलाई नवीनतम प्रविधि र दूरगामी सोचका साथ अगाडि बढ्न अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू नवीनतम् प्रविधि र दूरगामी सोचका साथ सकारात्मक रूपले अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले आज प्राधिकरणको...बाँकी

    सिटिजन लाइफले डाक्यो छैठौं वार्षिक साधारण साभा, यस्ता छन् ४ एजेण्डा

    काठमाडौं । सिटिजन लाइफले छैठौं वार्षिक साधारण साभा बैशाख २१ गते आयोजना गर्ने भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा गर्ने जनाएको छ । उक्त सभा दिउँसो ३ बजे गर्ने कम्पनीले...बाँकी

    समृद्धि फाइनान्सले गर्यो पुर्व सञ्चालक राना अधिकारीलाई विदाई

    काठममाडौं । समृद्धि फाइनान्सले पुर्व सञ्चालक गुप्त बहादुर राना र दिपक अधिकारीलाई विदाई गरेको छ । केहि समय अगाडी निज सञ्चालकहरुले राजिनामा दिएका थिए । संस्थाले शाखा कार्यालय पुतलिसडक काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रमका विच...बाँकी

    किसान लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ¥याकेट इभेन्टस, बुढानिलकण्ठ, काठमाण्डौमा सम्पन्न भएको सो सभाले प्रस्तावित ७ प्रतिशत बोनश शेयर र सो वापत लाग्ने कर प्रयोजनको लागि...बाँकी

    साधना लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८र०७९ को लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले गत पुस ३० गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनश शेयर सम्बन्धित...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा बैशाख २१ हुने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आगामी बैशाख २१ गते हुने भएको छ । कम्पनी आज एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई साधारणसभामा उपस्थितिको लागि सूचित गरेको छ । साधारणसभामा अध्यक्षको प्रतिवेदन, आर्थिक...बाँकी

    सन नेपाल लाइफ इन्स्योरेन्सको दुई वर्षको वार्षिक प्रतिवेदनहरु पारित

    काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ र छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक समितिको...बाँकी

    नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फ प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द...बाँकी

    यी हुन एसोसिएट तर्फ बिजयी १९ सदस्य

    काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघ एशोसिएट तर्फको निर्वाचन परिणाम आएको छ । २९ उम्मेदवार मध्ये १९ जना निर्वाचित हुनेछन् । सर्वाधिक मत भने डा राम शरण थपलियाले प्राप्त गरेका छन् । एसोसिएटमा १७४८ मतदाता...बाँकी

    यी हुन जिल्ला नगरका निर्वाचित १८ सदस्य

    काठमाडौं  । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर तर्फाका कार्यकारीणि सदस्यहरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । महासंघको जिल्ल नगरमा १८ जना निर्वाचित हुने ब्यवस्था छ । मत परिणाम अनुसार १ मोहन प्रसाद श्रेष्ठ९१ २...बाँकी