News Portal

  • यी हुन एसोसिएट तर्फ बिजयी १९ सदस्य

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    ३४५ पटक
    ३० चैत, २०७९

    काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघ एशोसिएट तर्फको निर्वाचन परिणाम आएको छ । २९ उम्मेदवार मध्ये १९ जना निर्वाचित हुनेछन् ।
    सर्वाधिक मत भने डा राम शरण थपलियाले प्राप्त गरेका छन् ।
    एसोसिएटमा १७४८ मतदाता थिए । जसमध्ये १६५० मत खसेको थियो ।
    उम्मेद्वारको नाम
    १)अम्बिका प्रसाद पौडेल-१३६३
    २)अविनाश बोहोरा-१२७५
    ३)आनन्द कुमार बगेरिया-१३६४
    ४)उज्वल कुमार श्रेष्ठ -११९१
    ५)हृषी अग्रवल-८८१
    ६)कृष्ण लाल महर्जन-७६०
    ७)गोपाल खनाल-१२६५
    ८)चन्द्र प्रसाद ढकाल-५२८
    ९)चिराग गोयल-७५५
    १०)जुना माथेमा-९९१
    ११)डा.राम शरण थपलिया-१४४०
    १२)देश्बन्धु वस्नेत-१२८४
    १३)निराजन बहादुर चलाउने-२१८
    १४)प्रवल जङ पाण्डे-११२८
    १५)बाबू काजी कार्की -८३८
    १६)भरत रानाभाट-६०९
    १७)मनोज पौडेल-१३७३
    १८)मुकुन्द प्रसाद तिमल्सिना-८४२
    १९)रतन लाल केडिया-८३७
    २०)राज्य लक्छ्मी महर्जन शाक्य-२७४
    २१)राजेश कुमार अग्रवाल-१३१२
    २२)राम शरण भण्डारी -८४०
    २३)शक्ति कुमार बेगानी -९८८
    २४)सुशील थापा१३२९
    २५)शैलेन्द्र गुरागाइ -१३१५
    २६)सन्दिप कुमार अग्रवाल-९२५
    २७)सुनिल नारायण श्रेष्ठ-१३४२
    २८)हरि प्रसाद पाठक-४७९
    २९)हेमन्त गोल्छा-१३०० प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्