काठमाडौं । नेपाल बीमा प्राधिकरण प्रदेश नम्बर १ ले प्रदेश नम्बर १ को विराटनगर, इटहरी र धरान शाखाहरूको जीबन बीमा र निर्जीव बीमामा आवद्ध बीमकका शाखा प्रबन्धक तथा प्रदेश प्रमुखहरुसग नया वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान...बाँकी
भक्तपुर । भक्तपुरको लोकन्थलीमा रहेको ‘काठमाण्डौं अनलाइन ह्यान्डिक्राफ्ट सप प्रा.लिद्धारा सञ्चालित फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटले नयाँ बर्ष बिं.सं २०८० सालको अवसरमा ग्राहकसमक्ष छुट अफर ल्याएको छ । सुपरमार्केटलले हरेक सामानमा २० प्रतिशत छुटको योजना सार्वजनिक...बाँकी
काठमाडौं । नयाँ वर्ष २०८० को पावन अवसरमा यस सन्राईज क्यापिटल लिमिटेडले वर्तमान पुंँजी वजारको अवस्थालाई ध्यानमा राखी आफ्ना ग्राहक वर्गहरुलाई दीर्घकालिन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष सहित लगानी व्यवस्थापन सेवा...बाँकी
काठमाडौं । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन्...बाँकी
काठमाडौं । युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट समूह तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने उदेश्यले युवा उद्यमी व्यवसायीहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी...बाँकी
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लमिटिेड”को “आइएमई पे” ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनिक गरेको छ । २०८० बैशाख १ देखि ३१ गते...बाँकी
काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका...बाँकी
काठमाडौं । विद्युतीय कारोबारलाइ प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआर ले बिग मार्ट संग सहकार्य गरि नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । यस छुट...बाँकी
काठमाडौं | आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ । २०७९ चैत २९ देखि २०८० भाद्र २६ (अप्रिल १२ देखि...बाँकी
काठमाडौं । लोकप्रिय स्मार्टफोन ब्रान्ड रियलमीले ओटाकु जात्रामा सहप्रायोजन गरेको छ । ओटाकु जात्रा एनमी, कमिक्स, गेम र पप कल्चर प्रेमीहरुको लागि सबैभन्दा ठुलो फेस्ट हो । यो वर्ष ओटाकु जात्रा यही शुक्रबार नववर्षको दिन...बाँकी