काठममाडौं । समृद्धि फाइनान्सले पुर्व सञ्चालक गुप्त बहादुर राना र दिपक अधिकारीलाई विदाई गरेको छ । केहि समय अगाडी निज सञ्चालकहरुले राजिनामा दिएका थिए । संस्थाले शाखा कार्यालय पुतलिसडक काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रमका विच विदाई गरिएको हो ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले संस्थालाई दिशानिर्देशन गर्ने काममा पु-याएको योगदनको लागि धन्यवाद दिदै विदाई गरे । उक्त कार्यक्रममा उच्च व्यवस्थापन र सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
समृद्धि फाइनान्सले गर्यो पुर्व सञ्चालक राना अधिकारीलाई विदाई
आर्थीकसंसार संवाददाता३० चैत, २०७९
३० चैत, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने