News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    यूनाइटेड र अजोड इन्स्योरेन्सले बोलाए विशेष साधारण सभा, यस्ता छन् ९ एजेण्डा

    काठमाडौं । अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गर्न छुटा छुट्टै साधारण सभा डाकेका छन् । अजोड इन्स्योरेन्स कम्पनीले बैशाख ४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार बैशाख २५ गते साधारण...बाँकी

    बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई यूनियन लाइफको आग्रह

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनश शेयर वापतको रकम तथा बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत माघ २६ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट...बाँकी

    नेशनल लाइफको परिपालन अधिकृतमा सायमी नियुक्त

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको परिपालन अधिकृतमा प्रज्वलन सायमी नियुक्त भएका छन् । कम्पनीको परिपालन अधिकृतमा कम्पनीका सहायक महाप्रबन्धक सायमीलाई नियुक्त गरेको हो । यसअघि उक्त पदमा रहेका कम्पनीका प्रतापमान श्रेष्ठलाई कम्पनीले कार्यान्वयन अधिकृतको...बाँकी

    सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख सहयोग

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रकम सहयोग गरेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले...बाँकी

    एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता

    काठमाडौं । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच कर्पाेरेट कार्यालय, नेपाल एसबिआई बैंक लि.,...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सले १४.५ प्रतिशत लाभांश दिने

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.५ प्रतिशत लाभांश विरतण गर्ने घोषणा गरेको हो । कम्पनीले आगामी वार्षिक साधारण सभाबाट ८ प्रतिशत...बाँकी

    फेडेरल रिइन्स्योरेन्स र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युटबीच सम्झौता

    काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता भएको छ । जस अनुसार बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम , सेमिनार , सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन...बाँकी

    के एल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगडलाई प्रबल जनसेवा श्रीबाट सम्मान 

    के एल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन्। निर्देशक दुगडलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले  ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट  विभूषित गरेका हुन। मुलुकको  समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप...बाँकी

    चामुण्डा माई जात्रामा प्रभु लाइफको सहयोग

    काभ्रे । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरेको छ । विगत २० वर्ष देखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग गरेको हो ।...बाँकी

    राष्ट्रपतिबाट होटल संघ नेपालका अध्यक्ष तथा प्रथम उपाध्यक्ष सम्मानित

    काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट २०८० वैशाख १ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेवापत यस पदक प्रदान गरिएको हो ।...बाँकी