News Portal

  • नेपाल राष्ट्र बैंकको एकीकृत परिपत्र २०७९ संशोधन

    आर्थीकसंसार संवाददाता१५ बैशाख, २०८०
    ४५३ पटक
    १५ बैशाख, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ । यस परिपत्रमा विदेशी विनिमय ऐन २०१९ र नेपाल राष्ट्र बैंक ऐन २०५८ ले दिएको अधिकार प्रयोग गरी यस परिपत्र जारी गरिएको हो ।

     

    प्रतिकृया दिनुहोस्