News Portal

  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए सपथ

    आर्थीकसंसार संवाददाता२७ बैशाख, २०८०
    १७५ पटक
    २७ बैशाख, २०८०

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले थद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आज बैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका हुन् ।
    उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालज्यूले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षबाट हेम राज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए ।

    प्रतिकृया दिनुहोस्