News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सिबिफिनले गर्यो सम्झौता

    काठमाडौं । बैंक तथा वित्तीय विषयमा छुटै पाठ्यक्रम निर्माण गर्न सिबिफिन र पूर्वाञ्चल विश्वविधालयबीच सम्झौता भएको छ । सम्झौता अनुसार दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी लागू...बाँकी

    सरकारले पैसा दिएन,भाेलिदेखि देशैभर कृषी बीमा र दाबी दुबै राेकिने

    काठमाण्डाै‌ । सरकारबाट कृषी बीमाकाे दाबीवापत पाउनुपर्ने झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी नपाएपछि निर्जीवन बीमकले जेठ ७ गतेदेखि सबै प्रकारका कृषी बीमालेखकाे बिक्री स्थगन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूकाे संस्था नेपाल बीमक संघले बैशाख...बाँकी

    राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरु

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जेठ २२ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा संस्थानको प्रधान कार्यालयमा दिउँसो ४ बजे गर्ने कम्पनीले जनाएको छ । संस्थानको जेठ २ गते बसेको संचालक समितिको...बाँकी

    जीवन बीमाको बृद्धिदरलाई लिएर बीमक र प्राधिकरण चिन्तित, तालिमका कार्यक्रमदेखि लिएर क्षमता बढाउन सुझाव

    काठमाडौं । जीवन बीमक संघले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहित निर्देशहरु सँग जीवन बीमा क्षेत्रमा देखापरेका पछिल्ला चुनौतीहरुलाई कसरी सामाना गर्ने भनेर बृहत छलफल गरेको छ । आगामी आर्थिक वर्षमा नियामक बीमा...बाँकी

    सिटिजन लाइफले व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट दिने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने...बाँकी

    एलआइसी नेपालको बीमा अभिकर्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ(बीमक समिति एलआइसी नेपाल)ले आयोजना गरेको बीमा अभिकर्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त तालिम आज जेठ ५ गते शनिवार ग्रिन लिंक पुतलिसडकमा सम्पन्न भएको...बाँकी

    राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा आधारभूत तालिम तथा परिक्षा सम्पन्न

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम तथा नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परिक्षा सम्पन्न गरेको छ। मिति २०८० जेठ २ गते देखि ४...बाँकी

    सन नेपालले गर्यो १४ लाखको वैदेशिक रोजगार बीमाको मृत्युदावी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाखको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले धनगढी कलालीमा आयोजीत एक कार्यक्रममा बीमितका श्रीमती गिता पन्तलाई उक्त रकम भुक्तानी गरेको हो । बीमित स्व जमनसिंह ठगुन्नाको फागुन १३...बाँकी

    बिगमार्टमा सपिङ गरी आइएमई पेबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

    काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ले चितवनको बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ । ‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकले जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान खरिद...बाँकी

    ग्लोबल आइएमई लघुवित्तले मनायो ११ औं वार्षिकोत्सव

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ११ औं वार्षिकोत्सव मनाएको छ । पोखराको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको हो । ग्रामीण समुदायमा न्यून आय...बाँकी