News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्दै

    काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।...बाँकी

    प्रभु बैंकले ल्यायो लक्जम्बर्गबाट ५० लाख डलर

    काठमाडौं । प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट डलर भित्र्याउने भएको छ । बैंकले लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त गरेको हो । विश्व वातावरण दिवशको अवसरमा हरित लगानी अन्तर्गत...बाँकी

    घरजग्गा र जलविद्युतमा लगानी बढाउँदै नेशनल लाइफ, चालु आवमै सहायक कम्पनी स्थापना गर्ने

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घरजग्गा व्यवसाय र जलविद्युतमा लगानी बढाउने भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले लगानी निर्देशिका अनुसार उक्त क्षेत्रमा विशेष लगानी बढाउने भएको हो । नियामक निकायबाट जारी भएको...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ सुदूरपश्चिमको प्रादेशिक भेला सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ सुदूरपश्चिम प्रदेशको प्रादेशिक भेला सैपाल रिसोर्ट खानिडाडामा भब्यताका साथ सम्पन्न भएको छ ।सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ सुदूरपश्चिमका निवर्तमान संयोजक धन सिह धामीको सभापतित्व र सूर्यज्योति लाइफ कर्मचारी...बाँकी

    बिर्तामोडमा हिमालयन लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

    बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडमा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडस्थित सिटी सेन्टरमा हिमालयनले अभिकर्तासँग भेटघाटका साथै  प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नेपाल मै पहिलो पटक तीनवटा कम्पनीहरु...बाँकी

    एलआइसी इन्डियाका अध्यक्ष मोहंती नेपालमा, एलआइसी नेपालका कर्मचारीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने

    काठमाडौं । भारतीय जीवन बीमा निगमका अध्यक्ष सिद्धार्थ मोहंतीले एलआइसी नेपालको केन्द्रिय कार्यालयमा अवलोकन गरेका छन् । एलआइसी इन्डियाका अध्यक्षको यो तीन वर्ष पछिको भ्रमण हो । सधै भर्चुअल माध्यममा मात्रै प्रस्तुत हुने मोहंतीले केन्द्रिय...बाँकी

    सूर्यज्योति लाइफमा ६ जना संचालक नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफमा ६ जना संचालक नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संचालक समिति संस्थापक समुह क का शेयरवालाको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समुह ख...बाँकी

    नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा असार ३ गते

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सले विशेष असार ३ गते गर्ने भएको छ । उक्त सभा धादिङ स्थित धादिङ क्रिक रिसोर्टमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति...बाँकी

    राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको रिलायबल लाइफले गरिदियो बीमा

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  खेलाडीहरुलाई सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी जीवन...बाँकी

    बिजनेशमा आइएमईपछि नेशनल लाइफ आक्रामक, सिटिजन र सानिमा रिलायन्सबीच प्रतिस्पर्धा

    काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएको आइएमई लाइफ इन्स्योरेन्स बिजनेशमा आक्रामक देखिएको छ । गत बैशाखसम्मको तथ्यांकअनुसार बीमाशुल्क संकलनमा आइएमई लाइफ अन्य कम्पनीको तुलनामा आक्रामक देखिएको हो । आइएमई लाइफले एक वर्षको अवधिमा २७.२१...बाँकी