News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    मेटलाइफले बीमा शुल्क भुक्तानी संकलनको लागि सुरु गर्यो ई-म्यान्डेट सेवा

    काठमाडौं । मेटलाइफ नेपालले नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँगकाे सहकार्यमा बीमा शुल्क भुक्तानीका लागि सहकार्य गरेकाे छ । कम्पनीले डिजिटल स्ट्याण्डिङ इन्स्ट्रक्सन( ई-म्यान्डेट) सुविधालाई नेपाल क्लियरिङ हाउसकाे राष्ट्रिय भुक्तानी इन्टरफेससँग एकिकृत गरी आफ्नाे प्रणाली सक्षम पार्न उक्त...बाँकी

    ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई...बाँकी

    लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले आज जेठ २५ गतेसम्म खरिद गर्न सक्नेछन् । बैंकले १० वर्ष अवधि...बाँकी

    ‘आइएमई पे’बाट आइएमई लाइफकाे प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक

    काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले क्यासब्याक पाउने भएका छन् । प्रिमियम भुक्तानी गर्दा ग्राहकले आफ्नो प्रिमियम रकमको ०.५५ प्रतिशत वा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । साउन ३१ गतेसम्म...बाँकी

    युनाइटेड अजोडको सीईओमा रावल नियुक्त, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले रावललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएसँगै उनी औपचारिक रुपमा कम्पनीको सीईओ पदमा नियुक्त भएका हुन् । साविकको...बाँकी

    घरको बीमा उपमहानगरले गरिदिने, क्षतिपूर्ति कम्पनीले तिर्ने

    काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त क्षेत्रका निजी घर तथा भवनहरुको बीमा गरिदिने भएको छ । महानगरले स्थायी बसोवास गर्ने परिवारका हकमा विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रमा रहेका निजी आवासीय भवनहरुको १५ लाखसम्मको बीमा गरिदिने...बाँकी

    ईएण्डवाई श्रीलंकाको सहयोगमा एनएफआरएस तालिम सुरु

    काठमाडौं । डिबान र एसएआर एड्भाइजर्सको आयोजनामा एनएफआरएस तालिम सुरु भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल डिबान र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना तथा ई एण्ड वाई श्रीलंकाको सहयोगमा  ३ दिने ‘एनएफआरएस–९ तालिम’ सुरु भएको...बाँकी

    प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाईफले पायो अनुमति, बीमा क्षेत्रमै पहिलो

    काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले जेठ २३ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले...बाँकी

    नेपाल पुनर्बीमाले गर्यो २९ करोड नाफा, जगेडा कोष ६ अर्ब १७ लाख रुपैयाँ पुग्यो

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ भने जीवन बीमा व्यवसायमा १७ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासमा कम्पनीले कूल...बाँकी

    पोखरामा नेपाल लाइफको आफ्नै भवन, थप घरजग्गा खरिद गर्दै कम्पनी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । जेठ २२ गते आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका...बाँकी