News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    पुरानो नगद लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो । कम्पनीको साविकको हिमालयन...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको परिपालना अधिकृतमा जोशी नियुक्त

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकोे परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त भएका छन् । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । परिपालना अधिकृतमा...बाँकी

    नेकाे इन्स्याेरेन्सले काेशी प्रदेशकाे राजधानीमा जग्गा खरिद गर्दै

    काठमाण्डाै‌ं । नेकाे इन्स्याेरेन्सले राजधानीबाहिर काेशी प्रदेशकाे राजधानी विराटनगरमा पनि जग्गा खरिद गर्ने भएकाे छ । बाग्मतीकाे काठमाण्डाैं र लुम्बिनी प्रदेशकाे बुटवलमा जग्गा रहेकाे नेकाेले औद्याेगिक नगर विराटनगरमा प्रादेशिक कार्यालय  भवन निर्माणका लागी जग्गा खरिद...बाँकी

    नेशनल लघुवित्तको कम्पनी सचिवमा ढुंगाना

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिने भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालन समितिको बैठकले साविक नेशनल लघुवित्तको कम्पनी सचिवमा कार्यरत तारा प्रसाद ढुंगानालाई नै...बाँकी

    श्रृजनशील लघुवित्तको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको असार १५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालकमा श्रेष्ठलाई सर्वसम्मतिबाट नियुक्त गर्ने निर्णय गरेको थियो ।...बाँकी

    सपोर्ट लघुवित्तको १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रेहको १३ हजार ८९१ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयरको न्युनतम मूल्य ५५० रुपैयाँ तोकिएको छ...बाँकी

    लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्न आग्रह गरेको छ । लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि राष्ट्र बैंकले अलग्गै गुनासो सुनुवाई डेस्कको स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको...बाँकी

    सामाजिक सुरक्षा काेषले याेगदानकर्तालाई ७‍.५ प्रतिशत ब्याज दिने

    काठमाडौं । सामाजिक सुरक्षा काेषले चालू आर्थिक वर्षमा याेगदानकर्तालाई दिने ब्याज दरमा वृद्धि गरेकाे छ। काेष सञ्चालक समितिकाे बैठककाे निर्णय अनुसार साउन १ गतेदेखि लागू हुने गरी ब्याज दर वृद्धि गरेकाे हाे । वृद्धा अवस्थामा...बाँकी

    साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

    काठमाडौं । साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ । अब साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बबरमहल, काठमाडौंको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं मार्फत...बाँकी

    नेको इन्स्योरेन्सले विराटनगरमा ६ कठ्ठा जग्गा किन्दै

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालयका लागि भवन निर्माण गर्न जग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा प्रादेशिक कार्यालयको भवन निर्माणका लागि विराटनगरमा जग्गा खरिद गर्ने जनाएको छ । विराटनगर उपमहानगरपालिकाको...बाँकी