News Portal

  • गृहपृष्ठ आइपिओ, शेयरबजार, समाचार

    प्रभु लाइफको आइपीओमा आठ लाख ७३ हजारको आवेदन

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा साढे ८ लाख बढीले आवेदन दिएका छन् । सिद्धार्थ क्यापिटलका अनुसार आज (बुधबार) बेलुका ४ः४५ बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७...बाँकी

    आईपीओ निष्काशन अनुमति माग्दै नेपाल पूर्वाधार बैैंक बोर्डमा

    काठमाडौं । देशकै ठूलो नेपाल पूर्वाधार बैंक आठ करोड कित्ता आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै...बाँकी

    प्रभु लाइफले मंसिर २९ गतेदेखि आइपीओ निष्काशन गर्ने

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २९ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण...बाँकी

    पिपुल्स पावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । उक्त कामको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी दुई संस्थाबीच...बाँकी

     चन्द्रागिरी हिल्सले आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

    काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिले धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीलाई १८ करोड ४० लाख...बाँकी

    इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणको लागि ८ अर्बको आईपीओ निष्काशन गर्ने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको छ । बैंकको सो सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको बुधबार सम्पन्न साधारणसभाले सर्वसाधारणको...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको आईपीओको बाँडफाँड

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को असोज ३० गते बाँडफाँड भएको छ । उक्त आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार भाग्यमानी...बाँकी

    प्रभु लाइफको आईपीओ निष्काशन प्रक्रिया सुरु

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो...बाँकी

    जनरल इन्स्योरेन्सको सेयर २ लाख ७० हजारले पाए

    काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपालले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालयमा उक्त सेयर बाँडफाँड भएको हो । क्यापिटलका अनुसार २...बाँकी

    सामलिङ्ग पावरको आइपीओ निष्काशन

    काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आइपिओको बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग कम्पनि नियुक्त भएको छ । कम्पनीको प्रति शेयर अंकित मूल्य एक सय दरको १२ लाख ३० हजार कित्ता (बाह्र करोड...बाँकी