News Portal

  • प्रभु लाइफको आईपीओ निष्काशन प्रक्रिया सुरु

    आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
    १५२२ पटक
    २५ असोज, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ ।
    इन्स्योरेन्सले ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्