News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनआईसीको नाफा खस्कियो, नबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैंक

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा वाणिज्य बैंकहरूले साढे ५६ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म २० वटा वाणिज्य बैंकहरूले ५६ अर्ब ४५ करोड...बाँकी

    आर्थिक र वित्तीय स्थायित्व दिने गरी आगामी मौद्रिक नीति तय हुन्छ : गभर्नर अधिकारी

    काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् । बिहीबार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा गभर्नर अधिकारीले...बाँकी

    सम्पत्ति शुद्धीकरण निवारणमा सरकारको पाँचवर्षे कार्ययोजना, यस्ता छन् ५ उद्देश्य

    काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी ५ वर्षे (२०८१–८६) राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरेको छ। यो कार्ययोजना मन्त्रिपरिषदबाट असार १७ गते स्वीकृत भएको हो। यस कार्ययोजनाका मुख्यगरी ५ वटा...बाँकी

    सपोर्ट लघुवित्तको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८४२ प्रतिशत...बाँकी

    आरविवि सेक्युरिटिजको व्यावसायिक धितोपत्र कारोबार सुरु

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आरविवि सेक्युरिटिज...बाँकी

    सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त, बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको छ । बैठकले सोमबारदेखि लागु हुनेगरि ज्ञवालीलाई...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सले घरमै पुगेर दियो गीतादेवीको परिवारलाई मृत्यु दावी बीमा

    सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्यु दाबी बीमा रकम प्रदान गरेको छ । फरवार्डको गढी गाउँपालिका २ की ग्राहक सदस्यको मृत्यु पश्चात उनको परिवारलाई घरमै पुगेर बीमा रकम प्रदान गरेको हो...बाँकी

    मैले बोलेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने हुँदैनः गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू सार्वजनिक कार्यक्रममा बोलेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने नहुने स्पष्ट पारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आज मौद्रिक नीतिका विषयमा गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो...बाँकी

    बजारलाई चलायमान बनाउन मौद्रिक नीतिमा लचकता अपनाउनुपर्छः अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन अब आगामी मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने सुझाव दिएका छन्। मौद्रिक नीतिका सम्बन्धमा महालंघले मंगलबार आयोजना गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा...बाँकी

    एप्स सार्वजनिक गरेको दश महिनामै दुईवटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित मेट लाइफ नेपाल

    काठमाडौं । बीमितको सुविधाका लागि एप्स ल्याएको दश महिनामै जीवन बीमक मेट लाइफ नेपालले दुइवटा विधामा अन्तर्राष्ट्रिय सम्मान पाएको छ। मेट लाइफ नेपालले नवाैं इन्स्योरेन्स एशिया अवार्डस २०२४ समारोहका अवसरमा सिंगापुरमा सोमबार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित...बाँकी