News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    वीरेन्द्रनगरमा सनराइज बैंकको सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुुहाउदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय...बाँकी

    आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता, २५ प्रतिशत सम्मको छुट पाइने

    काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिनेछ ।...बाँकी

    राईले छोरीको अन्नप्रासनमा दिए बीमा पोलिसी उपहार

    काठमाडौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आफ्नो छोरीको अन्नप्रासनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय केक काट्ने र विभिन्न उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा राईले भने आफ्नो...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । कुमारी बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो । बैंकको संस्थापक शेयरमा आम सर्वसाधारणले पनि आवेदन...बाँकी

    गुडविल फाइनान्सका शेयरधनीको हात खाली

    काठमाडौं । गुडविल फाइनान्सले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको...बाँकी

    आइएमई पे र अरोगीन हेल्थ केयर बीच सम्झौता

    काठमाडौं | ‘आइएमई पे’ र अरोगीन हेल्थ केयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५% सम्म छुट प्राप्त सकिने छ। सम्झौता...बाँकी

    नेपाली स्मार्टफोन मार्केटमा प्राविधिक फड्को: रेड्मी १२ सि

    काठमाडौं । नेपाली स्मार्ट फोन बजार मा उपलब्ध कम मुल्य का सेटहरु मध्य रेड मी १२ सि सबैभन्दा शक्तीशाली सेट हो । सुरुवाती मूल्य करिब रु. १३००० रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई...बाँकी

    एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० को क्यासब्याक

    काठमाडौं  | आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ...बाँकी

    नेको इन्स्योरेन्सले माग्यो दुई पदका लागि कर्मचारी, दरखास्त पेश गर्न ४ दिन बाँकी

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्टका लागि १ जना र सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्टका लागि १ जना गरी दुई पदका...बाँकी

    लुम्बिनी विकास बैंकको ११ प्रतिशत ब्याजमा ऋणपत्र बिक्री खुला

    काठमाडौं । लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको हो...बाँकी