News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता

    काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता भएको छ । सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच बिहीबार सम्झौता भएको हो । भारतको युनिफाएड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको...बाँकी

    इन्फिनिटी लघुवित्तले ९५ शाखाका कर्मचारीलाई दियो तालिम

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ९५ शाखाका कर्मचारीलाई तालिम दिएको छ । संस्थाले ४३ वटा जिल्लाका ९५ शाखाका सबै कर्मचारीहरुलाई एएमएल सिएफटी र क्वालिटि ग्रोथिङ सम्बन्धी तालिम दिएको हो । सम्पूर्ण प्रदेशमा वित्तीय संस्थाका...बाँकी

    १० % ब्याज पाइने एनआईएमबीको ४.४० अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले आज फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री...बाँकी

    मौद्रिक नीतिको समीक्षा : यस्ता छन् ५ नयाँ व्यवस्था

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । जसमा राष्ट्र बैंकले खासै ठूलो नीतिगत परिवर्तन गरेको छैन । यस्ता छन् नयाँ व्यवस्था: -आन्तरिक एवम्बाह्य...बाँकी

    डिजिटल कारोबारमा फड्को, वालेट र क्यूआरबाट हुने भुक्तानीमा उछाल

    काठमाडौैं । कोरोनाकालयता नेपालको बैंकिङ क्षेत्रमा डिजिटल कारोबारले निकै फड्को मारेको छ। साना पसलदेखि ठूलठूला व्यवसायमा पनि अहिले डिजिटल कारोबार हुन थालेको छ। बढ्दो डिजिटल कारोबारकै कारण अहिले मानिसहरुलाई नगद बोक्नुपर्ने बाध्यता लगभग हटेको छ। राष्ट्र...बाँकी

    मेरो माइक्रोफाइनान्सको ११औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा उक्त साधारण सभा...बाँकी

    समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । समृद्धि फाइनान्सले माघ २६ गते शुक्रबार अनामनगरस्थित सिटी मन्टेश्वरीका शिक्षिका तथा कर्मचारीबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा फाइनान्सका नायब प्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले उपस्थित ३१ जनाको समूहलाई बैंडिङ प्राणलीको आवश्यकता...बाँकी

    सन सेक्युरिटिजले युनिग्लोब स्कुलका विद्यार्थीलाई सेयरबजारको ज्ञान दिने

    काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता भएको छ । वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि दुई कम्पनीबीच शुक्रबार एक सम्झौता भएको हो । सन नलेज पार्टनरशिप कार्यक्रम अन्तरगत भएको उक्त...बाँकी

    समृद्धि फाइनान्सका ग्राहकहरुलाई प्राउड नेपाल अईटि सप्लायर्समा भारी छुट

    काठमाडौं ।  समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आई टि सप्लायर्स प्रा.लि.पुतलिसडक, काठमाडौंसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले माघ २६ गतेबाट फागुन २५ गते सम्म समृद्धि मोबाइल...बाँकी

    हिमालय लघुवित्तद्वारा लामाको परिवारलाई बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वाडा न.९ टीकाभैरवमा संचालित हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ । गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा...बाँकी