काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधि र आगामी योजनाबारे प्रकाश पारेका थिए...बाँकी
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड १४ वर्षमा प्रवेश गरेको छ । बैंकिङले बुधबारदेखि १३औ वर्ष पुरा गरि १४औ वर्षमा प्रवेश गरेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०६६ साल माघ २४ (फेब्रुअरी ७, २०१०) गतेका...बाँकी
काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः सञ्चालनमा ल्याएको हो...बाँकी
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बीभीएमडब्ल्यू) बीच दुई द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्यका लागि समझदारी भएको छ । उक्त समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार...बाँकी
काठमाडौं । मुलुकमा साढे १४ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना पुससम्मको तथ्यांकले यस्तो देखाएको छ। यो ६ महिनाको आयातलाई आधार...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था यही माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखा (बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्वारा, बाँसगढी र सुलिचौर) मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सही दिशामा रहेको सन्देश प्रवाह गरेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या भएको भन्दै विभिन्न बहस, छलफल तथा चिन्ता व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले भने अर्थतन्त्र सही दिशामा रहेको...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको आइतबार (माघ २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको...बाँकी
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको खराब कर्जा अचाक्ली बढेको छ। संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.८५...बाँकी