News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ‘बैंकहरूसँग १८ खर्बसम्म तरल सम्पत्ति छ, आत्तिनु पर्दैन’

    बनेपा । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ...बाँकी

    सिटिजन लाइफका २० जना लिडर सम्मानित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको ल्यान्डमार्क होटलमा दुइ दिने ‘एम.डी.आर.टी., २०२४ (मिलियन डलर राउण्ड टेबल)’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको...बाँकी

    राष्ट्र बैंकले रोक्यो लक्ष्मी सनराइज बैंकका अध्यक्षको सपथ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई बैंकको अध्यक्ष हुन रोकेको छ । नियामक राष्ट्र बैंकले साधारणसभाबाट निर्वाचित अध्यक्ष नेपाललाई अध्यक्षका लागि तत्काल आयेग्य भन्दै अहिले काम नगर्न निर्देशन दिएको हो...बाँकी

    समृद्धि फाइनान्सद्वारा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गैर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट...बाँकी

    एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ...बाँकी

    मेरो माइक्रोफाइनान्सद्वारा १ लाख बीमा रकम हस्तान्तरण

    काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले संस्थाका सदस्य कमला जैशी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य कमला जैशी बाहुनको श्रीमान प्रेम दत्त जोशीको मृत्यु दाबी बापत...बाँकी

    बैंकिङ क्षेत्र पूर्ण रूपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस् : राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको दाबी गरेको छ। केन्द्रीय बैंकले आज एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो। ‘राष्ट्र...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । बीमा ऐन, २०७९ बमोजिम शैक्षिक योग्यता...बाँकी

    तीव्र आर्थिक विकासका लागि अर्थमन्त्रीले अगाडि सारेका ६ कार्यदिशा

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको तीव्र आर्थिक विकासका लागि ६ वटा कार्यदिशाको प्रस्ताव गरेका छन् । मंगलबार नेपाली कांग्रेसको महासमिति बैंठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ विषयक प्रतिवेदन प्रस्तुत गर्दै...बाँकी

    स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको अध्यक्ष सत्य नारायण झाबाट पेश भएको वित्तीय संस्थाको आथिृक वर्ष २०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा नाफा/नोक्सान...बाँकी