News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा.शिवहरि श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको...बाँकी

    एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खानिया

    काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी २०...बाँकी

    बैंकको कर्जा असुली सहज हुन्छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा...बाँकी

    नेपालमा ग्रीन हाइड्रोजन परियोजनाका लागि कन्सियस इनर्जी र उर्जा डेभेलपर्सबीच साझेदारी

    काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजनाहरू अगाडि बढाउन उर्जा डेभलपर्ससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको...बाँकी

    मेरोमाइक्रोफाइनान्स लघुवित्तले नवनियुक्त कर्मचारीलाई दियो तालिम

    काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरूलाई ३ दिने अभिमुखिकरण तथा पूर्व सेवाकालीन तालिम तथा सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति-नियमको बारेमा जनकारी...बाँकी

    इन्स्योरेन्स कम्पनीमै पहिलोपटक सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा

    काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलोपटक वैशाख ९ गतेबाट लागू हुने गरी भिडियोमार्फत केवाईसी लिने प्रक्रिया जारी गरेको छ। विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन...बाँकी

    एशियन लाइफद्वारा घातक रोग वापत बीमितलाई २० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया उपशाखाले घातक रोग वापत बीमितलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको छ । शनिबार गोदावरी नगरपालिका अत्तरिया उपशाखाले कार्यक्रमको आयोजना गरी घातक रोग दावी भुक्तानी वापत २०...बाँकी

    हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १००%सम्म छुट दिने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा...बाँकी

    ड्रिम इन्टरनेशनलले आइपीओ विक्री गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

    काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि उक्त होटलले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी...बाँकी

    हिमालयन लाइफद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, लगनखेल शाखाद्धारा मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ वैशाख ०६ गते विहिवार ललितपुर जिल्ला ललितपुर महानगरपालिका १९ लगनखेल निवासी स्व. हरि कृष्ण शाहीको परिवारलाई जीवन बीमा...बाँकी