News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    यातायात व्यवसायीलाई मन्त्री दाहालको आग्रह- संघीय कानुन नआउँदासम्म प्रक्रिया रोक्नूस्, सेवा बन्द नगर्नूस्

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूद्वारा सार्वजनिक यातायात बन्द गर्नु गलत निर्णय भएको बताएका छन् । उनका अनुसार सोमबार राति सरकार र यातायात व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि यातायात सञ्चालन नगर्नु...बाँकी

    कजारियाको नयाँ शोरूम ललितपुरको भैंसेपाटीमा

    काठमाडौं । कजारियाले ललितपुरको भैंसेपाटीमा अत्याधुनिक शोरूम खोलेको छ । क्लासिक मार्बल प्रालिद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष...बाँकी

    नेपाल बुद्धिजीवी परिषद्‍को अध्यक्षमा गजेन्द्र थपलिया निर्वाचित

    काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् । ११ औं राष्ट्रिय अधिवेशनमा थपलिया अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी...बाँकी

    बेष्ट फाइनान्स एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

    काठमाडौं । बेष्ट फाइनान्स र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...बाँकी

    एनसिएचएलको सेवा शुल्कमा भ्याट नलाग्ने

    काठमाडौं । नेपाल क्लियरिङ हाउसमार्फत विद्युतीय भुक्तानी कारोबारमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेजी गरिएको छ। सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रममार्फत् यस्तो घोषणा गरेको हो। सरकारको...बाँकी

    ठूला परियोजनाको ८५ प्रतिशत बीमाशुल्क बागमती प्रदेशबाटै संकलन

    काठमाडौं । ठूला परियोजना, निर्माण कम्पनी र व्यापारिक संस्थाको प्रधान कार्यालय बागमती प्रदेशभित्र र त्यसमा पनि काठमाडाैं केन्द्रित हुँदा भाैतिक पूर्वाधार परियोजना निर्माणसँग सम्बन्धित बीमाको व्यापार यही प्रदेशमा केन्द्रित देखिन्छ। नेपाल बीमा प्राधिकरणका अनुसार, निर्जीवन...बाँकी

    फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न...बाँकी

    सुरक्षण कोषका कर्मचारीको लापरबाहीले रु. ७५ लाख ब्याज नोक्सानी

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीको लापरवाहीले कोषले वर्षदिनमै ब्याजबापतको ७५ लाख रुपैयाँ आम्दानी गुमाएको छ। महालेखापरीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदनका अनुसार कोषले ३ बैंकमा परिपक्व भएको २ अर्ब ५० करोड रुपैयाँ...बाँकी

    डिप्रोक्स लघुवित्तका स्वतन्त्र संचालक दाहालको पदावधि समाप्त

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त भएको छ। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको हो । उनी २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा...बाँकी

    गोर्खाज फाइनान्सको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको तीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार काठमाडौं गौशाला स्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन...बाँकी