News Portal

  • अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच आर्थिक सहकार्यबारे छलफल

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८३
    १० पटक
    १८ कार्तिक, २०८३

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीचको आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको छ ।

    भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्