News Portal

  • पोखरा फाइनान्सले लाभांश वितरण नगर्ने

    आर्थीकसंसार संवाददाता८ पुस, २०८२
    ३७२ पटक
    ८ पुस, २०८२

    काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

    सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।

    प्रतिकृया दिनुहोस्