News Portal

  • हिमालयन बैंकले लाभांश नबाँड्ने

    आर्थीकसंसार संवाददाता८ पुस, २०८२
    ८ पटक
    ८ पुस, २०८२

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैंकको सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्