News Portal

  • निफ्रा बैंकको ६.३१ प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८२
    १८ पटक
    २० भदौ, २०८२

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भर्दा १९ गते बसेको बैठकले ६.३१ प्रतिशत प्रस्ताव गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्