News Portal

  • उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२० पौष, २०७७
    ९२४ पटक
    २० पौष, २०७७

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंमा १ सय ४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार हाल नेपालभर २ सय ९ जना कोरोना संक्रमितको आईसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्