News Portal

  • गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

    आर्थीकसंसार संवाददाता१५ चैत, २०८०
    ३७ पटक
    १५ चैत, २०८०

    काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि बैंकका सिइओ गोविन्द प्रसाद ढकालको कार्यकाल यही चैत ३० गते सकिने हुँदा उपाध्यायलाई बैशाख १ गतेबाट लागू हुने गरी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।

    प्रतिकृया दिनुहोस्