News Portal

  • नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१९ पुष, २०८०
    २०० पटक
    १९ पुष, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंक र कैलाली टिकापुरको ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाई) बीच भएको हो ।

    सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकले उक्त अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट पाउने छन् ।

    उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाई) बीच सम्पन्न भयो । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्ण पर्साद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्