News Portal

  • मञ्जुश्री फाइनान्समा तिमिल्सनाले पाए निमित्त सिइओको जिम्मेवारी

    आर्थीकसंसार संवाददाता१७ पुष, २०८०
    १५१ पटक
    १७ पुष, २०८०

    काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीमा निमित्त सिइओको जिम्मेवारी तेज राज तिमिल्सनालाई दिइएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत  तिमिल्सनालाई पुस १६ गतेबाट लागू हुनेगरी कार्यबाहक प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिएको हो ।

    कम्पनीका सिइओ नारायण सुवेदीले पदबाट दिएको राजिनामा पुस १६ गते बसेको संचालक समितिले आज पुस १७ गतेबाट लागू हुनेगरी स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्