News Portal

  • कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त

    आर्थीकसंसार संवाददाता१२ पुष, २०८०
    ११९ पटक
    १२ पुष, २०८०

    काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् ।

    पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैंकका अनुसार स्थापितलाई उक्त पदमा चार वर्षको लागि नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्