काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटडको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । यस अघिका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदपदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा शर्मा नियुक्त भएका हुन् । बैक सञ्चालक समितिको मंसिर २६ गते साझ बसेको बैठकले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
आर्थीकसंसार संवाददाता२७ मंसिर, २०८०
