News Portal

  • सिन्धु विकास बैंकको डीसीईओमा गणेश कुमार केसी नियुक्त

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०८०
    २७८ पटक
    २६ मंसिर, २०८०

    काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् ।

    मंसिर २६ गते बसेको बैंक संचालक समितिको बैठकले केसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त डीसीईओ केसीले पौष १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

    प्रतिकृया दिनुहोस्