News Portal

  • तिहार विदामा पनि एनआइसी एशिया बैंकले सातै प्रदेशबाट सेवा दिने

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०८०
    १२७ पटक
    २७ कार्तिक, २०८०

    काठमाडौं । शुभ दिपावली तथा छठपर्वको अवसरमा एनआइसी एशिया बैंकले आफ्नो केही काउन्टर संचालन गरी सेवा दिने भएको छ । तिहारमा पनि बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै सातै प्रदेशका विभिन्न काउन्टर संचालन गरी सेवा दिने भएको छ । उक्त काउन्टर ११ बजेदेखि २ बजेसम्म सेवा दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्