News Portal

  • एनएमबि बैंकले प्राप्त गर्यो २० मिलियन अमेरिकी डलर ऋण

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८०
    १६८ पटक
    १ कार्तिक, २०८०

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO )  बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

    बैंक र FMO बिचको यस साझेदारीमा FMOइ बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम MSME विकाश र प्रबर्दनको लागि प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्