News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

    आर्थीकसंसार संवाददाता३० असोज, २०८०
    २०६ पटक
    ३० असोज, २०८०

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

    बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने विज्ञप्तिमा भनिएको छ । साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

    प्रतिकृया दिनुहोस्