आर्थीकसंसार संवाददाता२२ असोज, २०८०
२२ असोज, २०८०काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकलेअधिकारीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनीले ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । यसअघिका सीइओ राजेश कुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए ।