News Portal

  • सिटिजन लाइफको आइपीओ डिम्याटमा, सिएलआई संकेतबाट कारोबार हुने

    आर्थीकसंसार संवाददाता८ असोज, २०८०
    २०३ पटक
    ८ असोज, २०८०

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओको शेयर डिम्याटमा आएको छ । सीएलआई  (CLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

    कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ विक्री गरेको थियो । उक्त आइपीओ अब नेप्सेमा सुचीकृत भए पश्चात् दोश्रो बजारमा कारोबारमा आउने छ ।

     

    प्रतिकृया दिनुहोस्