News Portal

  • माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता८ असोज, २०८०
    ४०४ पटक
    ८ असोज, २०८०

    काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले बोनश शेयरपछि बैंकको शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गेको हो । आज यी मुल्यलाई आधार मानी बैंकको शेयर कारोबार खुल्नेछ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको थियो।

    प्रतिकृया दिनुहोस्