आर्थीकसंसार संवाददाता२५ भदौ, २०८०
२५ भदौ, २०८०काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ३० गतेसम्मका लागि सह प्रवक्ताको जिम्मेवारी निर्देशक मुक्तिनाथ सापकोटालाई दिएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकरण भट्ट र सह प्रवक्ता डा.डिल्लीराम पाख्रेल कार्यालयको कामको शिलशिलामा मुलुक बारिह गएको हुदाँ भदौ ३० गतेसम्मको लागि सापकोटालाई सह प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।