News Portal

  • निफ्राको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त

    आर्थीकसंसार संवाददाता१४ फागुन, २०७९
    ३१५ पटक
    १४ फागुन, २०७९

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्रचर बैंकको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त भएका छन् । नेपाल सरकारको, अर्थमन्त्रालयको तर्फबाट संचालकमा नियुक्त भएका हुन् ।
    नेपालको स्थानमा यसअघि केदारनाथ शर्मा रहेका थिए । शर्माको पदवधि समाप्त भएपछि नेपाल संचालकमा नियुक्त भएका हुन् ।

     

    प्रतिकृया दिनुहोस्