News Portal

  • न्याराे बडी जहाज खरिदका लागी काेषसँग लिएकाे ऋणकाे थप किस्ता तिर्याे नेपाल एयरलाइन्सले

    आर्थीकसंसार संवाददाता३० पुस, २०७९
    ५१५ पटक
    ३० पुस, २०७९

    काठमाण्डाै‌ । नेपाल वायूसेवा निगमले कर्मचारी स‌ंचय काेषसँग जहाज खरिद गर्न लिएकाे ऋणकाे साँवा र ब्याज वापत थप ३३ कराेड ९ लाख ५५ हजार रूपैयाँ भुक्तानी गरेकाे छ । निगमले शुक्रबार याे रकम भुक्तानी गरेकाे हाे ।
    निगमले यसअघि चालू आर्थिक वर्षकाे कात्तिक महिनामा ७३ कराेड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेकाे थियाे । लामाे समयदेखि वित्तीय संकटबाट गुज्रिरहेकाे निगमले पछिल्लाे समयमा व्यापारमा सुधार आएपछि न्याराे बडी जहाज खरिकाे लागी लिएकाे कर्जाकाे साँवा र ब्याजवापत बक्याैता रकम गत आर्थिक वर्षकाे असार मसान्तदेखि भुक्तानी थालेकाे हाे । गत असारमा १ अर्ब ३५ कराे८ रुपैयाँ भुक्तानी गरेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्