आर्थीकसंसार संवाददाता१४ माघ, २०८१
१४ माघ, २०८१काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट (अधिकारी) नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको माघ १४ गते बसेको बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट (अधिकारी) नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको माघ १४ गते बसेको बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।