News Portal

  • बिओकेको ६३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता२२ पुस, २०७९
    २५७ पटक
    २२ पुस, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डु(बिओके)को बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ । बैंकको ६ प्रतिशत अर्थात ६३ लाख ७५ हजार ३९६ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।
    यससँगै, संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तातरण भई दोस्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

    प्रतिकृया दिनुहोस्