News Portal

  • भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७९
    ४०० पटक
    ३१ भदौ, २०७९

    काठमाडौं । नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
    शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १–० हराउदै जित हात पारेको हो ।
    महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो  पहिलो पटक हो । नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले  गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
    यसअघि नेपाल चार पटक  फाइनलमा भारतसँग पराजित भएको थियो । नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस्