News Portal

  • लुम्बिनी विकास बैंकको सिइओमा विजय बहादुर श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता२९ असार, २०७९
    ६४२ पटक
    २९ असार, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते साँझ साढे चार बजे बसेको सञ्चालक समितिको ४२५ औ बैठकबाट विजय बहादुर श्रेष्ठलाई साउन २ गतेदेखि लागु हुने गरि चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्