News Portal

  • मालीगाँउ महानगरीय प्रहरीलाई मुक्तिनाथ विकास बैंककाे सहयाेग

    आर्थीकसंसार संवाददाता५ असार, २०७९
    ४०७ पटक
    ५ असार, २०७९

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले मालीगाँउ महानगरीय प्रहरी वृत्तलाई सहयाेग गरेकाे छ ।
    बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृतलाई जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क र प्रिन्टर सहयाेग गरेकाे हाे ।
    बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको जुनसुकै बैंककाे एटिएमबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्