News Portal

  • थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

    ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७८
    ७६४ पटक
    १६ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ पीसीआर परीक्षणमा ९ हजार ९१० र ३ हजार २३५ एन्टिजेन परीक्षणमा ४९१ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्